काठमाडौं। नुम्बुर हिमालयन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो।
कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव गर्दै कात्तिक ७ गते वार्षिक साधारण सभा बोलाएको छ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ।