काठमाडौं। थ्रिस्टार हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत शेयर निष्कासन गर्ने भएको हो।
अहिले कायम चुक्तापूँजी ४९ करोड २५ लाख रुपैयाँको १ बरावर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ।