काठमाडौं। आज सुनको मुल्य घटेको छ। आज तोलामा ४०० सय रुपैयाँ घटेको हो।
आज तोलामा १ लाख ६७ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा २ हजार ६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।