काठमाडौं। आइतबार सुनको मूल्य घटेको छ। आज सुन तोलामा १०० रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाादी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।