काठमाडौं। आज सुनको मुल्य बढेको छ। आज सुनको मुल्य तोलामा एक हजार रुपैयाँले बढेको हो।
आज छापावाला सुन तोलामा एक लाख ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।