काठमाडौं। आज सुनको मुल्य बढेको छ। आज सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको हो।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर १ हजार ९४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।