काठमाडौं। आज सुनको मुल्य बढेको छ। आज सुुन तोलामा १ सय रूपैयाँले बढेको हो।
आज छापावाल सुन तोलामा १ लाख ५० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।