काठमाडौ। आज सुनको मुल्य बढेको छ। आज सुनको मुल्य तोलामा २१ सय रूपैयाँले बढेको हो।
आज छापावाला सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको पाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मुल्य तोलामा ६० रुपैयाँ बढेको छ । आज चाँदी तोलामा १९२५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।