काठमाडौं। आज सुनको मुल्य स्थिर रहेको छ। आज सुन हिजोकै मुल्यमा कायम रहेको हो।
हिजो छापावाला सुन तोलामा एक लाख ५४ हजार दुई सय रहेकोमा आज पनि सोही मुल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यसैगरी आज चाँदीको मुल्य पनि स्थिर रहेको महासङ्घले जनाएको छ। हिजो तोलामा रू एक हजार ९२५ मा कारोबार भएको चाँदीको मुल्य आज पनि सोही कायम भएको महासङ्घले जनाएको छ।