काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको मतगणना जारी छ। हालसम्मको गणनाबाट ४ जना उपाध्यक्ष निर्वाचित भइसकेका छन्।
एसोसिएट उपाध्यक्षमा रामजी पन्त(मुकेस), प्रदेश १ बाट उपाध्यक्षमा मोहन प्रसाद अधिकारी, लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा टोप बहादुर रायमाझी र गण्डकी प्रदेश उपाध्यक्षमा खेम राज मल्ल निर्वाचित भएका छन्।
४ जनै निर्वाचित उपाध्यक्ष निकोलस पाण्डे प्यानलका उमेदवार हुन्।