धाडिङ। धाडिङको आँखुखोला–१ जलविद्युत आयोजना रिङ्नेको ड्याम खोलिने भएको छ। मर्मत कार्यका लागि भोलि शनिबार बिहान ६ बजे ड्याम खोलिने भएको हो।
आयोजनाको ड्याम खोल्दा खोलाको बहाव बढ्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय धाडिङले अनुराेध गरेकाे छ।
