काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयको जेठ १७ गतेको निर्णयअनुसार १७ कम्पनीलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो।
कार्यालयले कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने समेत सूचनामा उल्लेख गरिएको छ।
सूची:
