काठमाडौं। हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा विश्वचन्द्र घिमिरे नियुत्त भएका छन् ।
कम्पनीको जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाले रित्त रहेको स्वतन्त्र सञ्चालक पदमा घिमिरेलाई नियुक्त गरेको नेप्से मार्फत जानकारी दिएको हो ।