काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एकैदिन २२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले एक सूचना जारी गरी कालोसूचीमा राखेका २२ निर्माण कम्पनीको नाम सार्वजनिक गरेको हो।
कार्यालयले ती सबै कम्पनीलाई एक देखि दुई वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाही गर्न नपाउने गरी कालोसूचीमा राखेको छ।
सूचना:
