काठमाडौं। आज छुट्टाछुट्टै चार वटा संसदीय समितिको बैठक बस्दैछ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे १० बजे बस्नेछ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्ने छ।
पूर्वाधार विकास समितिको बैठकमा समितिको बैठक बिहान ११ बजे र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्ने तय भएको छ।