काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्षमा महेश बराल नियुक्त भएका छन्। बराल कामु अध्यक्षमा नियुक्त भएका हुन्।
बिष्णु पौडेल अर्थमन्त्री बने लगत्तै बराल बोर्डको कामु अध्यक्षमा नियुक्त भएका हुन्। पद तथा गोपनीयताको शफत गराउँदै अर्थमन्त्री पौडेलले सफल कार्यकालको शुभकामना समेत दिए।