काठमाडौं। आज सुनको मुल्य घटेको छ। आज एक सयले सुनको मुल्य घटेको हो।
एक सयले घटेर एक लाख ४६ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
यसैगरी आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ३ सयमा खरिदबिक्री भइरहेको छ।
महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेर तोलाको १७४० मा कारोबार भइरहेको छ ।