काठमाडौं। गृहमन्त्री रमेश लेखकले सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजको निरीक्षण गरेको छन्। उनले शनिबार मेडिकल कलेजका विभिन्न विभागहरूको निरीक्षण गरेका हुन्।
गृहमन्त्री लेखकले अस्पतालको क्याथल्याब, एमआरआई, सीटीस्क्यानसहित अत्याधुनिक उपकरणको अवलोकन गरेको अस्पतालले जनाएको छ।
अत्याधुनिक उपकरणको अवलोकन गर्दे उनले त्यहाँको अवस्था बारे पनि जानकारी लिएका थिए।