काठमाडौं। तीन प्रदेश र बाकी प्रदेशका थोरै भागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै र बाँकी प्रदेशका केही भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।
राति कोशीप्रदेशलगायत देशको पहाडी भूभागमा साधारण बदली रहने महाशाखाले बताएको छ।
कोशी र गण्डकी प्रदेशका केही भागमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। वर्षाको समय भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरो गरेको छ।