काठमाडौं। आज सुनको मुल्य बढेको छ। आज सुनको मुल्य तोलामा १ सयले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो एक लाख ५३ हजार एक सयमा कारोबार भएको थियो।
यसैगरी आज चाँदी तोलामा १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।