काठमाडौं। एसियाली विकास बैंक (एडीबी) ले नेपालको उर्जा क्षेत्रमा अबको पाँच वर्षभित्र १.५ बिलियन डलर लगानी गर्ने भएको छ।
एडीबी कि ऊर्जा क्षेत्र अधिकृत सुजाता गुप्ताले काठमाडौंमा जारी नेपाल पूर्वाधार सम्मेलनको आज दोस्रो दिन ऊर्जा र जलस्रोत विषयको छलफलमा बोल्दै एडीबीले नेपालको उर्जा क्षेत्रमा अबको पाँच वर्षभित्र १.५ बिलियन डलर लगानी गर्ने जानकारी दिएकी हुन्।
उनले नेपालको प्रसारण लाइन निर्माणमा एडीबीले ४० प्रतिशत लगानी गरिसकेको समेत बताइएन्।