काठमाडौं। अहिले देशभर आशिंकदेखि सामान्यतया बदली भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो दुई वटा प्रदेश र बाकी सबै प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली, सुदूरपश्चिम र बाकी सबै प्रदेशका केही भागमा वर्षाको सम्भावना रहेको हो।
आज राती चार वटा प्रदेश केही भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।