काठमाडौं। आज देशभर आशिंक देखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो दुई वटा प्रदेश कोशी र बागमतीका पहाडी भागका केही र पहाडी भागका थोरै क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही भागमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाकी सबै प्रदेशका केही स्थानमा मध्यम देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।