काठमाडौं। आज शका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहने छ भने बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज देशका पहाडी भूभागका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।