काठमाडौं। हाल देशको पहाडी भागमा आशिंक बदली रहेको छ भने तराईका थोरै स्थानम हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका पहाडी भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र बाकी स्थानमा मौसम सफा रहने महाशाखाले जनााएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्य तया सफा रहने महाशाखाले जनाएको छ।