काडमाडौं। हाल देशभर मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो गण्डकी र कर्णाली प्रदेशको हिमाली भागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाकी स्थानमा मौसम आशिंक बदली रही मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
यसैगरी आज कोश र कर्णाली प्रदेशका पहाडी भूभागमा आशिंक बदली रही हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाकी स्थानमा मौसम सफा रहने बताइएको छ।