काठमाडौं ।सडक खन्दा मापदण्ड पालना नगर्नलाई काठमाडौं महानगरपालिकाले जरिबाना तिराएको छ । काठमाडौं महानगरपालिका–१४ मा कालोपत्र सडक खन्न मापदण्ड पालना गरेको भन्दै प्रबल आचार्यलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको हो।
महानगरका अनुसार लिंक मार्गको कालोपत्र सडक खन्दा आचार्यले सडक सुरक्षाका लागि ब्यारिकेट प्रयोग नगरेको पाइएको छ।
कालोपत्र सडक खन्दा उनले अनुमति लिए पनि मापदण्ड पालना नगरेको महानगरपालिकाले जानाएको छ।