जिल्लामा उत्पादन हुने कृषि लाई ब्यबस्थागर्न ४ करोड ५० लाखमा तेह्रथुमको म्याङलुङ नगरपालिका साब्लामा कृषी शीतभण्डार निमार्ण गरिएको छ ।
स्थानिय कमल सुवेदीका अनुसार १ हजार मेट्रिक टन तरकारी र फलफुल राख्न मिल्ने शीतभण्डारको क्षमता रहेकोछ भने भण्डारको निर्माणसंगै किसानलाई राहात मिल्ने छ ।