सल्यान। कर्णाली प्रदेश फारुलचौर अन्तर्गत रहेको दार्मा गाउँपालिकाले १० कोठाको सुर्योदय माध्यमिक विद्यालयको नयाँ शैक्षिक भवन निर्माणको लागि आह्वान गरेको छ। उक्त भवन निर्माण गर्नुको उद्देश्य आफ्नै स्थानमा गुणस्तरीय शिक्षाको विकास गर्नु रहेको छ। त्यस स्थानका विधाथीैहरुलाई शिक्षा लिनको लागि टाढा जान समस्या हुने भएको कारणले गर्दा उक्त भवन निर्माणमा जोड दिइएको हो।
दार्मा गाउँपालिकाले १ करोड भन्दा माथिको लागतमा विधालय भवन निर्माणको लागि ठेक्का आह्वान गरेको हो। विधालयको भवन निर्माणले यस क्षेत्रको शैक्षिक विकासमा पनि टेवा पुग्ने छ। शैक्षिक भवन निर्माणले सकारात्मक विकासलाई जोड दिनुका साथै ।