काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले विहिवार लगातार चौथों दिन आफ्ना मागहरूका विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन प्रधानमन्त्री निवास अगाडि धर्ना दिएको छ। आज विहान ९ बजेदेखि १० बजेसम्म धर्ना दिएको हो।
आजको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै संघीय संसद श्री सूर्य थापाज्यू, प्रदेश सांसद श्री छत्र बम्जनज्यू र नेपाल काउन्सिल अफ आर्बिटेशन (नेप्का) का अध्यक्ष डा। राजेन्द्र अधिकारीज्यूले महासंघको जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाए। आफ्ना जायज मागहरूको राज्यले बेवास्ता गरेको भन्दै महासंघले निरन्तर आन्दोलन गरिरहेको छ।






यो पनिः
https://www.nirmanpati.com/detail/14683
https://www.nirmanpati.com/detail/14684
https://www.nirmanpati.com/detail/14670